(An Undertaking of Bhaktapur Municipality)
KHWOPA ENGINEERING COLLEGE
Affiliated to Purbanchal University, Estd. 2001
(Dedicated To Country & People)
  • Detail of Event

    बास्केटबल प्रतियोगिताकाे लागि खेलाडी छनाेट बारे सुचना



    Published Date: 2021-11-21

    यस कलेजको २० औं र ख्वप  कलेज अपफ इन्जिनियरिड्डको १३ औं वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकाद्वारा संचालित कलेजहरु बीच हुने अन्तर कलेज छात्र, छात्रा बास्केटबल प्रतियोगितामा  नाम दर्ता गर्नु भएका विद्याथीहरूकाे छनाेट निम्न मिति समय र स्थानमा हुने सूचित गरिन्छ ।

            खेलाडी छनौटः मिति २०७८ मंसिर ०७ गते ।
                        समयः विहान ११ः३० बजे ।

                        उपस्थिती ११:०० मा नै अनिवार्य हुनु पर्ने छ । 

                           स्थान ः कलेज बास्केटबल काेट

        थप जानकारीको लागिः खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकलालाइ सम्पर्क  गर्नु हाेला । 

         सम्पर्क नंः ९८४१०४८८७० 

  • Registration for this event

HOME  |   ABOUT US | NOTICE BOARD  |   BLOG  |   FAQ  |   GALLERY  |   CONTACT


© 2024 Khwopa Engineering College. All rights reserved.

Designed & Developed By Er. Shiva K. Shrestha