(An Undertaking of Bhaktapur Municipality)
KHWOPA ENGINEERING COLLEGE
Affiliated to Purbanchal University, Estd. 2001
(Dedicated To Country & People)
  • Detail of Event

    फुटसल प्रतियोगिताको लागि खेलाडी छनाेट गर्ने ।



    Published Date: 2023-08-18

    भदाे १७ गते देखि पूर्वाञ्चल विश्वविद्यालयकाे  अायाेजनामा हुने अन्तर कलेज छात्र फुटबल प्रतियोगितामा कलेज टिमबाट खेल्न इच्छुक नियमित बिद्यार्थीहरुले नाम दर्ता गर्नु हुन सूचित गरिन्छ । ( यस प्रतियाेगितामा 3rd sem. (Batch : 2078) का बिद्याथीहरू परिक्षाका कारणले सहभागीता जनाउन पाउने छैन । )

    नाम दर्ता गर्ने अन्तिमः मिति २०८० भदाै ०३ गते । अाइतबार
                        समयः दिनको १ः०० बजेसम्म ।


            खेलाडी छनौटः मितिः २०८० भदाै ३ गते ।   अाइतबार

                                 समयः: ३ः०० बजे  देखि

                                 स्थान ः कलेज फुटसल खेल मैदान

                 अाबश्यक सामागीः छनाेट मा अाउने खेलाडीहरूले अनिबाय अाबश्यक सामान ल्याउनु पर्ने छ । जस्तै फुटसल shoes , खाने पानी , जर्सी र अन्य

    थप जानकारीको लागिः खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकला
         सम्पर्क नंः ९८४१०४८८७०

     

    If you are going to registration .Then follow the  Example :

    Full Name : Suman koju, 

    Code (CRN/LN/SN) : 660145, (I.D. Roll No.) (रोल नं. अनिवाय पुरा लेख्नु पर्ने छ ।

    Contact No : (9414584500

    Event :  select the Participant event

    Department : Select the Department

    Semester :Select the Semester

    Then submit

  • Registration for this event

HOME  |   ABOUT US | NOTICE BOARD  |   BLOG  |   FAQ  |   GALLERY  |   CONTACT


© 2024 Khwopa Engineering College. All rights reserved.

Designed & Developed By Er. Shiva K. Shrestha