Click here for Winter Sports 2079 मा पुरस्कृत विद्यार्थिहरूकाे नामावली
पुरस्कार कलेजकाे बार्षिकाेत्सव कार्यत्रमकाे पहिलाे दिन मिति २०७९ माघ २० गते वितरण गरिने छ ।
कलेज dress मा अाउनु पर्ने छ ।
समय विहान ११ः०० बजे ।
स्थान कलेज परिसर
थप जानकारीकाे लागि खेलकुद प्रशिक्षक श्याम कृष्ण बासुकला 9841048870 लाइ सम्पर्क राख्नु हाेला ।
There is no upcoming events.
Your are encouraged to visit college and feel the environment.