यस कलेजको २० औं र ख्वप कलेज अफ इन्जिनियरिड्डको १३ औं वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकाद्वारा संचालित कलेजहरु बीच हुने अन्तर कलेज छात्र बास्केटबल प्रतियोगितामा कलेज टिमबाट खेल्न इच्छुक बिद्यार्थीहरुले नाम दर्ता गर्नु हुन सूचित गरिन्छ ।
नाम दर्ता गर्ने अन्तिमः मिति २०७८ मंसिर ०६ गते ।
समयः दिनको २ः०० बजेसम्म ।
खेलाडी छनौटः मिति २०७८ मंसिर ७ गते ।
समय: समय पछि जानकारी गराइने छ ।
स्थान ः कलेज बास्केटबल काेट
थप जानकारीको लागिः खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकला
सम्पर्क नंः ९८४१०४८८७०