Khwopa Engineering College
Winter Sports Competition - 2075
2075 paush 20 to 23
Rules and Regulations of the Badminton Competition
- यो प्रतियोगिता Badminton World Federation - BWF को नियम अनुसार खेलाईनेछ ।
- कुनै पनि Event संचालन गर्न कम्तिमा पनि ५ टिम सहभागि भएको हुनु पर्नेछ ।
- खेलाडी विद्यार्थीहरुले अनिवार्य रुपमा कलेजको T-shirts मा खेल्नु पर्नेछ। र sports वा कपडाको जुता अनिवार्र लगाउनु पर्नेछ ।
- परिचय पत्र विना हलमा प्रवेश निषेध हुनेछ । आयोजकले मागेको समय परिचय पत्र देखाउन नसके उक्त विद्यार्थीले खेल छाद्नु पर्नेछ ।
- खेल अवधिमा कोही खेलाडीलाई चोट लागे आयोजकले सामान्य उपचार (प्राथमिक उपचार) मात्र गरिदिने छ ।
- खेल तोकेको समयमा सुरु हुने भएकोले दिएको समय भन्दा ३० मिनेट अगाडी नै आयोजक समिति सामुने रिपोटिङ्ग गर्नु पर्नेछ ।
- खेलमा विवाद गर्न पाउने छैन । भएको खण्डमा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
- प्रतियोगिताको अवधिभर खेलाडी विद्यार्थीहरुवाट कुनै अभद्र ब्यवहार, झै–झगडा गरेको पाइएमा तथा प्रतियोगिताको नियमहरुको पालना नगरेको ठहरेमा कलेजको नियमानुसार कार्वाही हुनेछ ।
- आवश्यकता अनुसार आयोजक कमितिले नियमहरुमा थपघट गर्न सक्नेछ ।
- पुरस्कार विवरण ः
- Winners 1st : Gold Medal, Certificates
- 1st Runners up 2nd : Silver Medal, Certificates
- 2nd Runners up 3rd : Bronze Medal, Certificate
- 3rd : Bronze Medal, Certificates
If you are going to registration for Single's events.Then follow the Example :
Full Name : Suman Khoteja,
Code (CRN/LN/SN) : 700641, (I.D. Roll No.)
Contact No : (94145845
Event : select the Participant event
Department : Select the Department
Semester :Select the Semester
Then submit
|