(An Undertaking of Bhaktapur Municipality)
KHWOPA ENGINEERING COLLEGE
Affiliated to Purbanchal University, Estd. 2001
(Dedicated To Country & People)
  • Detail of Event

    छात्रा(महिला) बास्केटबल प्रतियोगिताको लागि नाम दर्ता गर्ने ।



    Published Date: 2021-11-15

    यस कलेजको २० औं र ख्वप कलेज अफ इन्जिनियरिड्डको १३ औं वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकाद्वारा संचालित कलेजहरु बीच हुने अन्तर कलेज छात्रा बास्केटबल प्रतियोगितामा कलेज टिमबाट खेल्न इच्छुक बिद्यार्थीहरुले नाम दर्ता गर्नु हुन सूचित गरिन्छ ।

    नाम दर्ता गर्ने अन्तिमः मिति २०७८ मंसिर ०६ गते ।
                        समयः दिनको २ः०० बजेसम्म ।


            खेलाडी छनौटः मिति २०७८ मंसिर ७ गते ।   

                                 समय: समय पछि जानकारी गराइने छ ।

                               स्थान ः कलेज बास्केटबल काेट

    थप जानकारीको लागिः खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकला
         सम्पर्क नंः ९८४१०४८८७० 

  • Registration for this event

HOME  |   ABOUT US | NOTICE BOARD  |   BLOG  |   FAQ  |   GALLERY  |   CONTACT


© 2024 Khwopa Engineering College. All rights reserved.

Designed & Developed By Er. Shiva K. Shrestha