(An Undertaking of Bhaktapur Municipality)
KHWOPA ENGINEERING COLLEGE
Affiliated to Purbanchal University, Estd. 2001
(Dedicated To Country & People)
  • Detail of Event

    Table Tennis(टेबल-टेनिस) Boys' Doubles – 2078

    2078 Ashoj 18 to 20

    Published Date: 2021-09-22

    Khwopa Engineering College 

    Sports Competition

     

     Rules and Regulations of the Competition 

    • यो प्रतियोगिताInternational Table Tennis Federation (ITTF)   को नियम अनुसार खेलाईनेछ ।
    • कुनै पनि Event संचालन गर्न कम्तिमा पनि ५ टिम सहभागि भएको हुनु पर्नेछ । 
    • यो प्रतियोगिताBest of Three को आधारमा नकआउट खेलाइने छ । तर फाइनलBest of Five खेलाइने छ । 
    • प्रतियोगितामा भाग लिन मिति २०७८ असोज १५ गते दिउसो २ः०० वजे भित्र अनिवार्य नाम दर्ता गराइ सक्नु पर्नेछ । 
    • सहभागी विद्यार्थीहरु अनिवार्य कलेज T-shirts मा आउनु पर्नेछ । र जुता अनिवार्य sports shoes लगाउनु पर्नेछ । 
    • परिचय पत्र विना हलमा प्रवेश निषेध हुनेछ । आयोजकले मागेको समय परिचय पत्र देखाउन नसके उक्त विद्यार्थीले खेल छाद्नु पर्नेछ । 
    • खेल अवधिमा कोही खेलाडीलाई चोट लागे आयोजकले सामान्य उपचार (प्राथमिक उपचार) मात्र गरिदिने छ । 
    • खेल तोकेको समय  देखि सुरु हुने भएकोले दिएको समय भन्दा ३० मिनेट अगाडी नै आयोजक समिति सामुने रिपोटिङ्ग गर्नु पर्नेछ ।
    • खेलमा विवाद गर्न पाउने छैन । भएको खण्डमा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
    • एक पटक नाम दर्ता गरिसकेपछि नाम फेर्न पाउने छैन ।
    • प्रतियोगिताको अवधिभर खेलाडी विद्यार्थीहरुवाट कुनै अभद्र ब्यवहार, झै–झगडा गरेको पाइएमा तथा प्रतियोगिताको नियमहरुको पालना नगरेको ठहरेमा कलेजको नियमानुसार कार्वाही हुनेछ । 
    • आवश्यकता अनुसार आयोजक कमितिले नियमहरुमा थपघट गर्न सक्नेछ ।
    • प्रतियोगिताको निर्णयको सम्पूर्ण अधिकार आयोजक समितिलाई हुनेछ, सो समितिको निर्णय पूर्ण स्विकार्य हुनुपर्नेछ । 
    • थप जानकारीकाे लागि खेलकुद प्रशिक्षक श्याम कृष्ण बासुकला 9841048870 लाइ सम्पर्क राख्नु हाेला । 
    •  
      • If you are going to registration for Single's  events.Then follow the  Example :

        Full Name : Suman Khoteja, Sham kala, 

        Code (CRN/LN/SN) : 700641,700642,  (I.D. Full Roll No.) (रोल नं. अनिवाय पुरा लेख्नु पर्ने छ । पुरा रोल नं. नराखी नाम दर्ता गर्दा वा नाम र रोल नं. दुवै नमिले यक्त नाम websize ले आफै  delete गर्ने भएकोले नाम र id रोल नं. मिलाएर लेख्न अनुरोघ गर्दछ । )

        Contact No : Team Captain Contact NO. (94145845

        Event :  select the Participant event

        Department : Select the Department

        Semester :Select the Semester

        Then submit

  • Registration for this event

HOME  |   ABOUT US | NOTICE BOARD  |   BLOG  |   FAQ  |   GALLERY  |   CONTACT


© 2024 Khwopa Engineering College. All rights reserved.

Designed & Developed By Er. Shiva K. Shrestha