कुनै पनि Event संचालन गर्न कम्तिमा पनि ५ टिम सहभागि भएको हुनु पर्नेछ ।
सहभागी विद्यार्थीहरु अनिवार्य कलेज T-shirts मा आउनु पर्नेछ । र जुता अनिवार्य sports shoes लगाउनु पर्नेछ ।
खेल अवधिमा कोही खेलाडीलाई चोट लागे आयोजकले सामान्य उपचार (प्राथमिक उपचार) मात्र गरिदिने छ ।
खेल तोकेको समयमा सुरु हुने भएकोले दिएको समय भन्दा ३० मिनेट अगाडी नै आयोजक समिति सामुने रिपोटिङ्ग गर्नु पर्नेछ ।
खेलमा विवाद गर्न पाउने छैन । भएको खण्डमा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
प्रतियोगिताको अवधिभर खेलाडी विद्यार्थीहरुवाट कुनै अभद्र ब्यवहार, झै–झगडा गरेको पाइएमा तथा प्रतियोगिताको नियमहरुको पालना नगरेको ठहरेमा कलेजको नियमानुसार कार्वाही हुनेछ ।
आवश्यकता अनुसार आयोजक कमितिले नियमहरुमा थपघट गर्न सक्नेछ ।
पुरस्कार विवरण ः
Winners 1st : Gold Medal, Certificates
1st Runners up 2nd : Silver Medal, Certificates
2st Runners up 3rd : Bronze Medal, Certificate
3rd : Bronze Medal, Certificates
If you are going to registration for Single's events.Then follow the Example :