(An Undertaking of Bhaktapur Municipality)
KHWOPA ENGINEERING COLLEGE
Affiliated to Purbanchal University, Estd. 2001
(Dedicated To Country & People)
  • Detail of Event

    ATHLETICS (4*50 metres relay) students Girls' -2076

    2076 paush 18 to 21

    Published Date: 2019-12-16

    Khwopa  Engineering College 
    Summer Sports 

    Athletics (4*50 metres relay) Competition

     Rules and Regulations of the Athletics Competition 

    • यो प्रतियोगिता  International Association of Athletics Federations - IAAF को नियम अनुसार खेलाईनेछ ।
    • कुनै पनि Event संचालन गर्न कम्तिमा पनि ५ टिम सहभागि भएको हुनु पर्नेछ । 
    • प्रत्येक टिममा   जना खेलाडीको बन्दोबस्त गर्नुपर्नेछ ।
    • सहभागी विद्यार्थीहरु अनिवार्य कलेज T-shirts मा आउनु पर्नेछ । र जुता अनिवार्य sports shoes लगाउनु पर्नेछ । 
    • खेल अवधिमा कोही खेलाडीलाई चोट लागे आयोजकले सामान्य उपचार (प्राथमिक उपचार) मात्र गरिदिने छ । 
    • खेल तोकेको समयमा  सुरु हुने भएकोले दिएको समय भन्दा ३० मिनेट अगाडी नै आयोजक समिति सामुने रिपोटिङ्ग गर्नु पर्नेछ ।
    • खेलमा विवाद गर्न पाउने छैन । भएको खण्डमा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
    • प्रतियोगिताको अवधिभर खेलाडी विद्यार्थीहरुवाट कुनै अभद्र ब्यवहार, झै–झगडा गरेको पाइएमा तथा प्रतियोगिताको नियमहरुको पालना नगरेको ठहरेमा कलेजको नियमानुसार कार्वाही हुनेछ । 
    • आवश्यकता अनुसार आयोजक कमितिले नियमहरुमा थपघट गर्न सक्नेछ ।
    • पुरस्कार विवरण ः
      • Winners               1st : Gold Medal, Certificates
      • 1st Runners up     2nd : Silver Medal, Certificates
      • 2nd Runners up    3rd : Bronze Medal, Certificates

    If you are going to registration for Single's  events.Then follow the  Example :

    Full Name : Suman Khoteja, Shyam basukala, Krishna  Tukanbanjar, sajan sada, 

    Code (CRN/LN/SN) : 700641, 700642, 700645, 700648,   (I.D. Roll No.)

    Contact No : (94145845 , krishna  captain No. & Name)

    Event :  select the Participant event

    Department : Select the Department

    Semester :Select the Semester

    Then submit

  • Registration for this event

HOME  |   ABOUT US | NOTICE BOARD  |   BLOG  |   FAQ  |   GALLERY  |   CONTACT


© 2024 Khwopa Engineering College. All rights reserved.

Designed & Developed By Er. Shiva K. Shrestha