(An Undertaking of Bhaktapur Municipality)
KHWOPA ENGINEERING COLLEGE
Affiliated to Purbanchal University, Estd. 2001
(Dedicated To Country & People)
  • Detail of Event

    ख्वप बास्केबल प्रतियोगिताको लागि नाम दर्ता गर्ने ।



    Published Date: 2018-12-04

    ख्वप माध्यमिक विद्यालयको १९औ, ख्वप कलेजको १७औ र शारदा क्याम्पसको २८औ वार्षिकोत्सवको अवसरमा ख्वप कलेज द्धारा आयोजना हुने स्नातक र स्नातकोत्तर तहको छात्र ख्वप  बास्केबल प्रतियोगितामा  यस कलेज टिमबाट खेल्न इच्छुक बिद्यार्थीहरुले नाम दर्ता गर्नु हुन सूचित गरिन्छ ।

    नाम दर्ता गर्ने अन्तिमः मिति २०७५ मंसिर २५ गते ।
                        समयः दिनको २ः०० बजेसम्म ।
            खेलाडी छनौटः छनौट मितिको निम्ती प्रशिक्षक श्यामकृष्ण बासुकला ज्यूलाई सम्पर्क गर्नुहुन सुचित गरिन्छ ।

    थप जानकारीको लागिः खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकला
         सम्पर्क नंः ९८४१०४८८७० 


    नाम दर्ता गर्ने तरीका 

    Full Name : Suman Khoteja, 

    Code (CRN/LN/SN) : 700641, (I.D. Roll No.)

    Contact No : (94145845

    Event :  select the Participant event

    Department : Select the Department

    Semester :Select the Semester

    Then submit

     

    ख्वप  बास्केबल प्रतियोगिताको लागि नाम दर्ता गर्ने ।
  • Registration for this event

HOME  |   ABOUT US | NOTICE BOARD  |   BLOG  |   FAQ  |   GALLERY  |   CONTACT


© 2018 Khwopa Engineering College. All rights reserved.

Designed & Developed By Er. Shiva K. Shrestha