यस कलेज र ख्वप कलेज अफ ईन्जिनियरिङ्गको सयुक्त आयोजनामा यस कलेजको २३औ र ख्वप कलेज अफ ईन्जिनियरिङ्गको १६औ बार्षिकोत्सवको अवसरमा आयोजना हुने अन्तर कलेज छात्र T20 Cricket प्रतियोगितामा कलेज टिमबाट खेल्न इच्छुक नियमित छात्र बिद्यार्थीहरुले नाम दर्ता गर्नु हुन सूचित गरिन्छ ।
नाम दर्ता गर्ने अन्तिमः
मिति २०८१ कात्तिक २५ गते । अाइतबार
समयः दिनको ४ः०० बजेसम्म ।
खेलाडी छनौटः
मितिः २०८१ कात्तिक २६ गते । साेमबार
समयः: ११:०० बजे देखि
स्थान ः कलेज फुटसल खेल मैदान
अाबश्यक सामागीः छनाेट मा अाउने खेलाडीहरूले अनिबाय अाबश्यक सामान ल्याउनु पर्ने छ । जस्तै Sports shoes , खाने पानी , जर्सी र अन्य
थप जानकारीको लागिः खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकला
सम्पर्क नंः ९८४१०४८८७०
If you are going to registration .Then follow the Example :
Full Name : Suman koju,
Code (CRN/LN/SN) : 660145, (I.D. Roll No.) (रोल नं. अनिवाय पुरा लेख्नु पर्ने छ ।
Contact No : (9414584500
Event : select the Participant event
Department : Select the Department
Semester :Select the Semester
Then submit