Rules and Regulations of the Table Tennis Competition
यो प्रतियोगिताInternational Table Tennis Federation (ITTF) को नियम अनुसार खेलाईनेछ ।
प्रतियोगितामा भाग लिन मिति २०८१ साउन २७ गते २ः०० वजे भित्र अनिवार्य नाम दर्ता गराइ सक्नु पर्नेछ ।
यो प्रतियोगिता Best of Three को आधारमा नकआउट खेलाइने छ । तर फाइनलBest of Five खेलाइने छ ।
खेलाडी विद्यार्थीहरुले अनिवार्य रुपमा कलेजको T-shirts मा खेल्नु पर्नेछ। sports dress and sport shoes अनिवार्य लगाउनु पर्नेछ ।
परिचय पत्र विना हलमा प्रवेश निषेध हुनेछ । आयोजकले मागेको समय परिचय पत्र देखाउन नसके उक्त विद्यार्थीले खेल छाद्नु पर्नेछ ।
खेल अवधिमा कोही खेलाडीलाई चोट लागे आयोजकले सामान्य उपचार (प्राथमिक उपचार) मात्र गरिदिने छ ।
खेल तोकेको समय देखि सुरु हुने भएकोले दिएको समय भन्दा ३० मिनेट अगाडी नै आयोजक समिति सामुने रिपोटिङ्ग गर्नु पर्नेछ ।
खेलमा विवाद गर्न पाउने छैन । भएको खण्डमा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
एक पटक नाम दर्ता गरिसकेपछि नाम फेर्न पाउने छैन ।
प्रतियोगिताको अवधिभर खेलाडी विद्यार्थीहरुवाट कुनै अभद्र ब्यवहार, झै–झगडा गरेको पाइएमा तथा प्रतियोगिताको नियमहरुको पालना नगरेको ठहरेमा कलेजकाे नियमानुसार कार्वाही हुनेछ ।
आवश्यकता अनुसार आयोजक कमितिले नियमहरुमा थपघट गर्न सक्नेछ ।
प्रतियोगिताको निर्णयको सम्पूर्ण अधिकार आयोजक समितिलाई हुनेछ, सो समितिको निर्णय पूर्ण स्विकार्य हुनुपर्नेछ ।
पुरस्कार विवरण ः
Winners 1st : Gold Medal, Certificates
1st Runners up 2nd : Silver Medal, Certificates
2nd Runners up 3rd : Bronze Medal, Certificates
2nd Runners up 3rd : Bronze Medal, Certificates
थप जानकारीकाे लागि खेलकुद प्रशिक्षक श्याम कृष्ण बासुकला 9841048870 लाइ सम्पर्क राख्नु हाेला ।
If you are going to registration for Single's events.Then follow the Example :